YouVersion लोगो
खोज आइकन

प्रेरित 10:30-31

प्रेरित 10:30-31 सरल नेपाली

कर्नेलियसले भने, “चार दिन अघिको कुरा हो। दिउँसो तीन बजेतिर म घरमै प्रार्थना गर्दै थिएँ। अचानक चम्‍किलो लुगा लगाएका मानिसले मेरो सामुन्‍ने उभिएर भन्‍नुभयो, ‘ए कर्नेलियस, परमेश्‍वरले तिम्रो प्रार्थना सुन्‍नुभएको छ र तिमीले गरीबहरूलाई गरेको दयाको कामलाई याद गर्नुभएको छ।

प्रेरित 10 पढ्नुहोस्

प्रेरित 10:30-31 को लागि भिडियो