YouVersion लोगो
खोज आइकन

1 तिमोथी 3:4-5

1 तिमोथी 3:4-5 NCV

तिनी आफ्नो परिवार राम्ररी चलाउन सक्ने, र आफ्ना बालबच्‍चाहरूलाई ससम्मान अधीनमा राख्न सक्ने हुनुपर्छ। यदि कसैले आफ्नै परिवार सम्हाल्न सक्दैन भने तिनले परमेश्‍वरको मण्डलीको रेखदेख कसरी गर्न सक्ला र?

1 तिमोथी 3 पढ्नुहोस्