YouVersion लोगो
खोज आइकन

१ तिमोथी 3:4-5

१ तिमोथी 3:4-5 NNRV

आफ्‍नो घर राम्ररी चलाउन सक्‍ने र आफ्‍ना छोरा-छोरीहरूलाई आदरपूर्वक आज्ञापालन गर्ने बनाऊन्‌। यदि कुनै मानिसले आफ्‍ना घरकाहरूलाई तह लगाउन जान्‍दैन भने, तिनले परमेश्‍वरका मण्‍डलीको रेखदेख कसरी गर्न सक्‍छ र?