यसकारण म आग्रह गर्छु, सबैभन्दा पहिले विन्तीहरू, प्रार्थनाहरू, अन्तर्विन्ती र धन्यवादहरू प्रत्येकका निम्ति चढाइऊन्। हामीले भक्ति र ससम्मान शान्तिपूर्ण अनि चैनको जीवन बिताउन सकौं भनेर राजाहरू र उच्च पदमा रहेकाहरूका निम्ति चढाइऊन्। यो असल हो र हाम्रा मुक्तिदाता परमेश्वरलाई प्रसन्न तुल्याउँछ। उहाँ सबै मानिसहरू बाँचेका अनि सत्यको ज्ञानमा आएका चाहनुहुन्छ। किनकि परमेश्वर एउटै हुनुहुन्छ; परमेश्वर र मानिसहरूका बीचमा एउटै मध्यस्थ हुनुहुन्छ—मानव ख्रीष्ट येशू
1 तिमोथी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 तिमोथी 2:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू