YouVersion लोगो
खोज आइकन

1 थेसलोनिकी 5:9-11

1 थेसलोनिकी 5:9-11 NCV

किनकि परमेश्‍वरले हामीलाई उहाँको क्रोध सहनलाई होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्ति प्राप्‍त गर्नलाई नियुक्त गर्नुभएको हो। उहाँ हाम्रा निम्ति मर्नुभयो, ताकि हामी जागौँ वा सुतौँ, हामी उहाँसितै जिउन सकौँ। यसकारण एक-अर्कालाई उत्साह देओ र एक-अर्कालाई निर्माण गर्दै जाओ, जसरी तिमीहरूले गरिरहेका पनि छौ।

1 थेसलोनिकी 5 पढ्नुहोस्