YouVersion लोगो
खोज आइकन

१ थेसलोनिकी 5:9-11

१ थेसलोनिकी 5:9-11 सरल नेपाली

परमेश्‍वरले हामीमाथि आफ्‍नो रिस खन्‍याउन छान्‍नुभएको होइन तर प्रभु येशूद्वारा मुक्ति दिन छान्‍नुभएको हो। उहाँ आउनुहुँदा हामी मरे पनि, बाँचे पनि उहाँसँगै जिउन प्रभु येशू हाम्रो सट्टामा मर्नुभयो। यसैकारण अहिले गरेझैँ तिमीहरूले एक-अर्कालाई उत्‍साह दिने र बलियो बनाउने काम गर।