तर दाजुभाइ-दिदीबहिनीहरूहो, हामी छोटो समयको लागि तिमीहरूबाट छुट्टिएका थियौ (शरीरमा, सोचाइमा होइन)। हाम्रो उत्कट इच्छाको कारण तिमीहरूलाई भेट्ने कोसिस गर्यौं। हामी तिमीहरूकहाँ आउन खोजेका थियौं। म पावल, आफैले अनेक पटक प्रयास गरें, तर शैतानले हामीलाई बाधा गर्यो। किनकि हाम्रा प्रभु येशू ख्रीष्टको पुनरागमन हुँदा उहाँको उपस्थितिमा हाम्रो आशा, हाम्रो आनन्द अथवा त्यो मुकुट जसमा हामी गौरव गर्नेछौं, के तिमीहरू नै होइनौ र? निश्चय तिमीहरू नै हाम्रा गौरव र आनन्द हौ।
1 थेसलोनिकी 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: 1 थेसलोनिकी 2:17-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू