YouVersion लोगो
खोज आइकन

1राजाहरू 15:4-5

1राजाहरू 15:4-5 NCV

तैपनि दावीदको खातिर याहवेह तिनका परमेश्‍वरले उहाँको उत्तराधिकारी हुनको लागि एउटा छोरा दिनुभएर यरूशलेममा एउटा बत्ती दिनुभयो, अनि यरूशलेमलाई बलियो बनाउनुभयो। किनकि दावीदले याहवेहको दृष्‍टिमा जे ठिक थियो, त्यही गरेका थिए। तिनले आफ्नो जीवनकालभरि हित्ती उरियाहको विषयमा बाहेक याहवेहका कुनै आज्ञापालन गर्न चुकेका थिएनन्।

1राजाहरू 15 पढ्नुहोस्