YouVersion लोगो
खोज आइकन

१ राजा 15:4-5

१ राजा 15:4-5 सरल नेपाली

तर दाऊदका खातिर परमप्रभु उनका परमेश्‍वरले अबियालाई उनीपछि यरूशलेममा राज्‍य गरी त्‍यसको सुरक्षा गर्नलाई एउटा छोरो दिनुभयो। दाऊदले परमप्रभुलाई खुसी पार्ने काम गरेका थिए र हित्ती उरियाहको सम्‍बन्‍धमा बाहेक अरू सबै विषयमा उहाँको आज्ञापालन गरेका थिए। यसैकारण परमप्रभुले त्‍यसो गर्नुभएको हो।

१ राजा 15 पढ्नुहोस्