YouVersion लोगो
खोज आइकन

1 यूहन्‍ना 3:18-20

1 यूहन्‍ना 3:18-20 NCV

प्यारा साना नानीहरूहो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौं। त्यसकारण यसैबाट नै हामी सत्यका हौं भनी जान्दछौं, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौं। जब हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने याद राख, परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै कुरा जान्‍नुहुन्छ।

1 यूहन्‍ना 3 पढ्नुहोस्

1 यूहन्‍ना 3:18-20 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति