YouVersion लोगो
खोज आइकन

1 यूहन्‍ना 3:17-19

1 यूहन्‍ना 3:17-19 NCV

यदि कसैसँग भौतिक धनसम्पत्ति छ, र आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई खाँचोमा परेको देख्छ; तर पनि त्यसप्रति दया देखाउँदैन भने त्यसले कसरी परमेश्‍वरको प्रेम त्यससँग रहेको दाबी गर्न सक्छ र? प्यारा साना नानीहरूहो, हामीले वचन र जिब्रोले मात्र होइन, तर कामद्वारा र सत्यतामा प्रेम गरौं। त्यसकारण यसैबाट नै हामी सत्यका हौं भनी जान्दछौं, र यसरी हामी उहाँको उपस्थितिमा निर्धक्‍क भएर खडा हुन सक्छौं।

1 यूहन्‍ना 3 पढ्नुहोस्

1 यूहन्‍ना 3:17-19 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति