YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 15:21-23

1 कोरिन्थी 15:21-23 NCV

किनकि मृत्यु एक जना मानिसद्वारा आयो, त्यसरी नै मरेकाहरूको पुनरुत्थान पनि एकै जना मानिसद्वारा आयो। जसरी आदममा सबै मरे, त्यसरी नै ख्रीष्‍टमा सबै जीवित पारिनेछन्। तर हरेक आ-आफ्नो क्रमअनुसार ख्रीष्‍ट पहिलो फल, त्यसपछि उहाँको पुनरागमनमा उहाँका आफ्नैहरू सबै जीवित पारिनेछन्।

1 कोरिन्थी 15 पढ्नुहोस्