किनभने एक जना मानिसले गर्दा सबैले मर्नुपर्यो। त्यसरी नै एकै जना मानिसले गर्दा मरेकाहरू पनि बिउँतनेछन्। जसरी आदममा सबै मर्छन्, त्यसरी नै ख्रीष्टमा सबैले फेरि जीवन पाउँछन्। तर सबै आ-आफ्नो क्रमअनुसार सबैभन्दा पहिले ख्रीष्ट बिउँतनुभयो अनि ख्रीष्ट फेरि आउनुहुँदा उहाँका विश्वासीहरू बिउँतनेछन्।
१ कोरिन्थी 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: १ कोरिन्थी 15:21-23
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू