YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 12:27-28

1 कोरिन्थी 12:27-28 NCV

तिमीहरू ख्रीष्‍टका शरीर हौ, र हरेक जना त्यसका अङ्गहरू हौ। मण्डलीमा परमेश्‍वरले सबैभन्दा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि अचम्मका काम गर्नेहरू, र निको पार्ने वरदान भएकाहरू, अरूलाई सहायता गर्नेहरू, प्रशासन चलाउने वरदान पाएकाहरू र विभिन्‍न भाषामा बोल्नेहरू नियुक्त गर्नुभएको छ।

1 कोरिन्थी 12 पढ्नुहोस्