YouVersion लोगो
खोज आइकन

1 कोरिन्थी 11:25-26

1 कोरिन्थी 11:25-26 NCV

त्यसै गरी रोटी खाइसकेपछि उहाँले कचौरा लिएर भन्‍नुभयो, “यो कचौरा मेरो रगतमा भएको नयाँ करार हो; जहिले-जहिले तिमीहरू यो पिउँछौ, यो मेरो सम्झनामा गर्ने गर।” किनकि जहिले-जहिले तिमीहरूले यो रोटी खान्छौ र यस कचौराबाट पिउँछौ, तब प्रभु नआउन्जेल तिमीहरूले उहाँको मृत्युको प्रचार गर्दछौ।

1 कोरिन्थी 11 पढ्नुहोस्