YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 130:5-6

भजनसंग्रह 130:5-6 NERV

म परमप्रभुको साथ पाउनलाई पर्खी बसेको छु, मेरो आत्माले उहाँलाई पर्खिन्छ, परमप्रभुले जे भन्नुहुन्छ म त्यसमा विश्वास गर्छु। म मेरो स्वामीलाई पर्खिरहेछु। म एकजना पहरेदार जस्तै छु, जसले बिहान नहुञ्ञेल सम्म पर्खिरहन्छ।

भजनसंग्रह 130 पढ्नुहोस्