YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 130:5-6

भजनसंग्रह 130:5-6 सरल नेपाली

म उत्‍सुकतापूर्वक परमप्रभुको सहायताको बाटो हेर्दछु र उहाँको वचनमा भरोसा राख्‍दछु पहरेदारहरूले बिहानको बाटो हेरेझैँ अँ, त्‍यसले बिहानको बाटो हेरेको भन्दा पनि बढी म परमप्रभुको बाटो हेर्छु।

भजनसंग्रह 130 पढ्नुहोस्