YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 103:8-12

भजनसंग्रह 103:8-12 NERV

परमप्रभु अनुग्रही र करूणामय हुनुहुन्छ। परमेश्वर संवेदनशील र मायालु हुनुहुन्छ। परमप्रभुले सधैँ आलोचना गर्नु हुन्न परमप्रभु सधैँ हामीसँग क्रोधित भएर बस्नु हुन्न। हामीले परमेश्वरको विरूद्ध पाप गर्यौं। तर उहाँले हामीलाई कुनै प्रकारको दण्ड दिनु भएन, जसको लागि हामी योग्य थियौं। परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ। अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।

भजनसंग्रह 103 पढ्नुहोस्