भजनसंग्रह 103:11-12

भजनसंग्रह 103:11-12 NERV

परमेश्वरको प्रेम आफ्ना भक्तजनहरूमा पृथ्वीदेखि आकाशको उचाई जस्तै अग्लो छ। अनि परमेश्वरले हाम्रो पापहरू पूर्व र पश्चिम टाढा-टाढा रहे जस्तो टाढो राखि दिनुभयो।

भजनसंग्रह 103 पढ्नुहोस्