भजनसंग्रह 103:11-12

भजनसंग्रह 103:11-12 सरल नेपाली

स्‍वर्ग पृथ्‍वीदेखि जति अग्‍लो छ, आफूलाई आदर गर्नेहरूप्रति उहाँको प्रेम त्‍यत्ति नै महान् छ। पूर्व दिशा पश्‍चिमदेखि जति टाढा छ, त्‍यति नै टाढा उहाँले हाम्रा पाप हामीदेखि हटाइदिनुहुन्‍छ।

भजनसंग्रह 103 पढ्नुहोस्