YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 8:32-35

हितोपदेशको पुस्तक 8:32-35 NERV

“अनि अब, हे मेरो छोराहरू, मलाई सुन! ती मानिसहरू भाग्यमानी हुन् जो मैले देखाएको बाटोमा हिँड्छन्। मेरो शिक्षाहरूलाई सुन अनि ज्ञानी बन, तिनीहरूलाई अस्वीकार नगर। जुन मानिसले मेरो कुरा सुन्छ, त्यही मानिस नै भाग्यमानी हुनेछ, जसले दिनहुँ मेरो ढोकामा आँखा लगाइरहन्छ, जसले मेरो ढोकाको सङ्घार पर्खिरहन्छन्, तिनीहरूनै धन्य हुन्छन्। किनभने जसले मलाई पाउँछ, उसले जीवन पाउँछ। अनि उसैले परमेश्वरबाट अनुग्रह पाउँछ।