YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 18:21-22

हितोपदेशको पुस्तक 18:21-22 NERV

आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ। जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।