हितोपदेश 18:21-22
हितोपदेश 18:21-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ, त्यसलाई प्रेम गर्नेहरूले त्यसका फल खानुपर्छ। पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले परमप्रभुबाट निगाह प्राप्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्हितोपदेश 18:21-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जीवन र मृत्युको शक्ति जिब्रोमा हुन्छ; त्यसलाई प्रेम गर्नेहरूले त्यसको फल खानेछन्। पत्नी पाउनेले असल कुरा पाउँछ, र त्यसले याहवेहबाट निगाह प्राप्त गर्छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्हितोपदेश 18:21-22 पवित्र बाइबल (NERV)
आफैंले बोलेको शब्दहरूले आफैंलाई जीवन अथवा मृत्यु बोलाइ दिन्छ। यसर्थ बोल्नु मन पराउने मानिसले आफूले बोलेको शब्दहरूले के ल्याँउछ स्वीकार्नु तत्पर रहनु पर्छ। जसले पत्नी भेट्छ उसले उत्तम कुरो भेट्यो। परमप्रभुबाट उसले अनुग्रह प्राप्त गरेको छ।
शेयर गर्नुहोस्
हितोपदेश 18 पढ्नुहोस्