YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 16:23-24

हितोपदेशको पुस्तक 16:23-24 NERV

बुद्धिमानको हृदयले आफ्नो बोलीमा नियन्त्रण ल्याउँछ, र उसको ओंठले शिक्षा बढाउँछन्। आनन्द दायक बोली मह झैं हुन्छ, यसले आत्मामा आनन्द दिन्छ यसले शरीरमा चंगाई ल्याउँछ।