YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 15:31-33

हितोपदेशको पुस्तक 15:31-33 NERV

जसले जीवनदायी झपेडाईको अवहेलना गर्दैन, ऊ बुद्धिमान मानिसहरूको बीचमा बस्नेछ। जुन मानिसले अनुशासनलाई अस्वीकार गर्छ, उसले आफ्नो जीवनमा कष्ट ल्याउँछ, तर जसले हप्काइलाई स्वीकार गर्छ उसले समझशक्ति पाँउछ। परमप्रभुको डरले मानिसमा बुद्धि सिकाउँछ। आदर पाउनु भन्दा अघि नम्रता आउँछ।