YouVersion लोगो
खोज आइकन

हितोपदेश 15:31-33

हितोपदेश 15:31-33 NNRV

जसले जीवन दिने हप्‍की सुन्‍छ, त्‍यसले बुद्धिमान्‌हरूका माझमा सङ्गत पाउँछ। अनुशासनलाई बेवास्‍ता गर्नेले आफैलाई घृणा गर्छ, तर सुधारलाई ध्‍यान दिनेले समझशक्ति प्राप्‍त गर्छ। परमप्रभुको भयले मानिसलाई बुद्धि सिकाउँछ, र आदर पाउन अघि नम्रता आउँछ।