YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 12:1-3

हितोपदेशको पुस्तक 12:1-3 NERV

एकजना मानिस जसले अनुशासनलाई प्रेम गर्छ उसले त ज्ञानलाई त्यसै माया गर्छ, तर जसले सुधारलाई घृणा गर्छ, त्यो त पटमूर्ख हो। असल मानिसले परमप्रभुबाट अनुग्रह पाउँछ, तर एउटा धूर्त मानिसले दण्ड मात्र पाउँछ। दुष्टताद्वारा कसैलाई पनि सुरक्षित बनाउनु सकिदैन, अनि धर्मी मानिसहरूको जरा उखाल्नु सकिंदैन।