जसले ज्ञानलाई प्रेम गर्दछ, त्यसले आफ्ना दोष देखाइदिएको स्वीकार गर्दछ। भुल सुधार मन नपराउने मानिस मूर्ख हो। असल मानिसहरूसित परमप्रभु प्रसन्न हुनुहुन्छ तर दुष्ट युक्ति गर्नेहरूलाई उहाँले दोषी ठहराउनुहुन्छ। दुष्ट्याइँमा सुरक्षा छैन। तर धर्मीहरू दरिला भई खडा रहन्छन्।
हितोपदेश 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 12:1-3
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू