हितोपदेशको पुस्तक 10:5

हितोपदेशको पुस्तक 10:5 NERV

ग्रीष्म ऋतुमा जसले अन्न जम्मा गरेर राख्छ, त्यो ज्ञानी मानिस हो तर जुन मानिस कटनीको समयमा सुत्छ त्यसले शरम ल्याउँछ।