हितोपदेश 10:5
हितोपदेश 10:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ग्रीष्म ऋतुमा अन्न जोहो गर्ने छोरा बुद्धिमान् हो, तर जो फसलको बेला सुत्छ त्यो बेइज्जत ल्याउने छोरो हो।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्हितोपदेश 10:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ग्रीष्म ऋतुमा अन्नको प्रबन्ध गर्ने छोराछोरी बुद्धिमान् हुन्; तर कटनीको समयमा सुत्ने छोराछोरी शर्म लाग्दा हुन्।
शेयर गर्नुहोस्
हितोपदेश 10 पढ्नुहोस्