YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 6:22-24

गन्तीको पुस्तक 6:22-24 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “हारून र उसका छोराहरूलाई भन, तिमीहरूले यस प्रकारले इस्राएलका मानिसहरूलाई आशीर्वाद देऊ। तिनीहरूलाई आशीर्वाद दिँदा यसो भन्नु, ‘परमप्रभुले तिमीहरूलाई आशीर्वाद दिऊन् र रक्षा गरून्।