YouVersion लोगो
खोज आइकन

गन्ती 6:22-24

गन्ती 6:22-24 NNRV

परमप्रभुले मोशालाई भन्‍नुभयो, “हारून र त्‍यसका छोराहरूलाई भन्, ‘इस्राएलीहरूलाई तिमीहरूले आशीर्वाद दिँदा यसो भन्‍नू: परमप्रभुले तिमीहरूलाई आशिष्‌ देऊन्, र तिमीहरूलाई रक्षा गरून्‌।