YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 26:52-54

गन्तीको पुस्तक 26:52-54 NERV

परमप्रभुले मोशालाई भन्नुभयो, “यी मानिसहरू माझ भूमि वितरण गरिन्छ र तिनीहरूलाई दिइन्छ। यसरी ती सबै गन्तीमा परेका मानिसहरू प्रत्येकले प्रशस्त भूमि पाउनेछन्। ठूलो परिवारले धेरै र सानो परिवारले कम्ती गरी भूमि पाउनेछन्। तिनीहरूलाई दिइएको भूमि गन्ती गरिएका मानिसहरू बराबर हुनेछ।