YouVersion लोगो
खोज आइकन

मत्तीको सुसमाचार 6:25

मत्तीको सुसमाचार 6:25 NERV

“यसैले म तिमीहरूलाई भन्दछु, बाँच्नलाई के खानु पर्ने भन्ने विषयमा तिमीहरू चिन्तित हुनु हुँदैन। तिमीलाई शरीको निम्ति चाहिने वस्त्रका विषयमा फिक्री नगर। खानेकुरा भन्दा जीवन धेरै मूल्यवान छ। अनि लुगाफाटा भन्दा शरीर धेरै मूल्यवान छ।

मत्तीको सुसमाचार 6:25 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति