“त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनको निम्ति तिमीहरू के खाऔंला वा पिऔंला अथवा आफ्नो शरीरको निम्ति के पहिरौंला भनी चिन्ता नगर। के भोजनभन्दा जीवन बढी महत्त्वपूर्ण अनि लुगाभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र?
मत्ती 6 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 6:25
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू