YouVersion लोगो
खोज आइकन

अय्यूबको पुस्तक 40:1-2

अय्यूबको पुस्तक 40:1-2 NERV

परमेश्वरले अय्यूबलाई जवाफ दिंदै भन्नुभयोः “अय्यूब, तिमीले सर्वशक्तिमान परमेश्वरलाई दोषारोपण गरेका छौ। तिमीले गल्ती काम गर्यौ भनेर मलाई दोषी ठान्यौ। अब, त्यो मानिस जसले परमेश्वरलाई सही बनाउन चाहन्छ, मलाई जवाफ देऊ।”