अय्यूब 40:1-2
अय्यूब 40:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फेरि परमप्रभुले अय्यूबलाई भन्नुभयो: “सर्वशक्तिमान्सँग वाद-विवाद गर्नेले उहाँलाई सच्याउन सक्छ र? परमेश्वरलाई दोष दिनेले उहाँलाई उत्तर देओस्।”
शेयर गर्नुहोस्
अय्यूब 40 पढ्नुहोस्अय्यूब 40:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहले इयोबलाई भन्नुभयो: “के सर्वशक्तिमान्सँग तर्क गर्नेले उहाँलाई सुधार गर्न सक्छ? परमेश्वरलाई दोष लगाउनेले नै उहाँलाई जवाफ देओस्!”
शेयर गर्नुहोस्
अय्यूब 40 पढ्नुहोस्