YouVersion लोगो
खोज आइकन

अय्‍यूब 40:1-2

अय्‍यूब 40:1-2 NNRV

फेरि परमप्रभुले अय्‍यूबलाई भन्‍नुभयो: “सर्वशक्तिमान्‌सँग वाद-विवाद गर्नेले उहाँलाई सच्‍याउन सक्‍छ र? परमेश्‍वरलाई दोष दिनेले उहाँलाई उत्तर देओस्‌।”