YouVersion लोगो
खोज आइकन

यूहन्नाको सुसमाचार 14:4-6

यूहन्नाको सुसमाचार 14:4-6 NERV

म जुन ठाउँमा गइरहेछु तिमीहरू त्यो बाटो जान्दछौ।” थोमाले भने, “प्रभु, तपाईं कहाँ गइरहनु भएको छ हामी जान्दैनौ। तब हामीले बाटो कसरी जान्ने?” येशूले भन्नुभयो, “म नै बाटो हुँ, सत्य र जीवन म नै हुँ। पिताकोमा जाने माध्यम हुँ।