YouVersion लोगो
खोज आइकन

यर्मियाको पुस्तक 31:35-36

यर्मियाको पुस्तक 31:35-36 NERV

उहाँले दिनमा सूर्य उदाउने गराउनु हुन्छ, अनि रातमा चन्द्र र ताराहरू उदाउने गराउनु हुन्छ। उहाँले समुद्रलाई उत्तेजित र छालहरूलाई गर्जने पार्नु हुन्छ। सेनाहरूका परमप्रभु उहाँको नाउँ हो। परमप्रभुले यी कुराहरू भन्नुभयो: परमप्रभुले यी कुराहरू भन्नुहुन्छ, “यदि मैले मेरो आफ्नो नियन्त्रण सूर्य, चन्द्र, तारा र समुद्रमाथि हटाएँ भने मात्र इस्राएलका भावी सन्तानहरू एक जातिमा परिणत हुन रोक्नेछन्।”