YouVersion लोगो
खोज आइकन

यर्मिया 31:35-36

यर्मिया 31:35-36 NNRV

परमप्रभु यसो भन्‍नुहुन्‍छ: जसले दिन उज्‍यालो पार्नलाई सूर्य नियुक्त गर्नुहुन्‍छ, र राती प्रकाश दिनलाई चन्‍द्रमा र ताराहरूलाई आज्ञा गर्नुहुन्‍छ, जसले छालहरू गर्जाउनलाई समुद्र चलाउनुहुन्‍छ— उहाँको नाउँ सर्वशक्तिमान्‌ परमप्रभु हो। “यी विधिहरू मेरो दृष्‍टिबाट लुप्‍त भए भने मात्र इस्राएलको वंश मेरो सामु एक जाति हुनदेखि खतम हुनेछ,” परमप्रभु भन्‍नुहुन्‍छ।