YouVersion लोगो
खोज आइकन

हिब्रूहरूको निम्ति पत्र 12:6-7

हिब्रूहरूको निम्ति पत्र 12:6-7 NERV

प्रभुले जसलाई प्रेम गर्नुहुन्छ, उहाँले तिनीहरूलाई अनुशासित गर्नुहुन्छ, जसलाई आफ्नो छोरा ठान्नुहुन्छ प्रत्येकलाई उहाँ दण्ड दिनुहुन्छ।” त्यसैले हरेक दु:खलाई पिताको अनुशासन सम्झेर सहनु पर्छ। जसरी पिताले पुत्रलाई सजाय दिन्छन् उसरी परमेश्वरले पनि तिमीलाई सजाय दिनुहुन्छ। सबै छोराहरूले आफ्ना पिताबाट सजाय पाउँछन्।

हिब्रूहरूको निम्ति पत्र 12:6-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति