YouVersion लोगो
खोज आइकन

गलातीहरूलाई पावलको पत्र 6:2-3

गलातीहरूलाई पावलको पत्र 6:2-3 NERV

एक-अर्काको दुःखमा सहायता गर। यसो गर्यौ भनें तिमीले ख्रीष्टको व्यवस्थालाई साँच्चोसित पालनगरेका हुनेछौ। यदि कोही मान्य नहुँदा-नहुँदै पनि आफूलाई मान्य नै सम्झन्छ भने उसले आफैंलाई धोखा दिइरहेकोछ।