गलाती 6:2-3
गलाती 6:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ।
शेयर गर्नुहोस्
गलाती 6 पढ्नुहोस्गलाती 6:2-3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ।
शेयर गर्नुहोस्
गलाती 6 पढ्नुहोस्गलाती 6:2-3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक-अर्काको बोझ उठाओ र यसरी नै ख्रीष्टको व्यवस्था पूरा गर। यदि कसैले आफू केही नभए तापनि केही हुँ भनी सोच्दछ भने त्यसले आफूलाई नै धोका दिन्छ।
शेयर गर्नुहोस्
गलाती 6 पढ्नुहोस्