YouVersion लोगो
खोज आइकन

एस्तरको पुस्तक 2:5-6

एस्तरको पुस्तक 2:5-6 NERV

शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरू सहितका एक जनाका सन्तान थिए। यो बाबेल का राज नबूकदनेस्सरद्वारा गरिएको देश निकाला थियो।