एस्तर 2:5-6
एस्तर 2:5-6 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
राजधानी शूशनमा मोर्दकै नाउँका एक यहूदी थिए। उनी याईरका छोरा, शिमीका नाति र कीशका पनाति बेन्यामीनको कुलका थिए, जुन कीशचाहिँ बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैदमा लगेकाहरूमध्ये एक थिए।
शेयर गर्नुहोस्
एस्तर 2 पढ्नुहोस्एस्तर 2:5-6 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
शूशनको राजधानीमा मोर्दकै नाम भएका एक जना यहूदी थिए, जो याईरका छोरा शिमीका नाति र कीशका पनाति बेन्यामीन कुलका थिए; उनी बेबिलोनका राजा नबूकदनेसरले यरूशलेमबाट यहूदाका राजा यहोयाकीनसँग कैद गरेर लगिएकाहरू मध्येका एक थिए।
शेयर गर्नुहोस्
एस्तर 2 पढ्नुहोस्एस्तर 2:5-6 पवित्र बाइबल (NERV)
शूशनको राजधानीमा एक जना यहूदी मानिस थिए। उसको नाउँ मोर्दकै थियो। तिनी याइरका छोरा, शिमीका नाति, बिन्यामीनका कीशका छोरा थिए। तिनी यहूदाका राजा यकोन्याह मध्य देश निष्कासनहुनेहरू सहितका एक जनाका सन्तान थिए। यो बाबेल का राज नबूकदनेस्सरद्वारा गरिएको देश निकाला थियो।
शेयर गर्नुहोस्
एस्तर 2 पढ्नुहोस्