YouVersion लोगो
खोज आइकन

दानियलको पुस्तक 10:19

दानियलको पुस्तक 10:19 NERV

त्यसपछि उनले भने, “प्रिय मानिस, नडराऊ! बलियो होऊ।” जब उनी मसँग बोलिसक्नु भयो, मैले शक्ति पाएँ अनि भनें, “महाशय, दया गरी बोल किनभने तपाईंले मलाई बल दिए।”