दानिएल 10:19
दानिएल 10:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनले भने, “उच्च सम्मान गरिएका हे मानिस, नडराऊ। तिमीलाई शान्ति होस्, अब तिमी बलिया होऊ, बलिया होऊ।” जब तिनी मसँग बोले, मैले बल पाएँ र भनें, “मेरा प्रभु, बोल्नुहोस्, किनभने हजूरले मलाई बल दिनुभएको छ।”
शेयर गर्नुहोस्
दानिएल 10 पढ्नुहोस्दानिएल 10:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनले भने, “हे अति सम्मानित मानिस, नडराऊ! तिमीलाई शान्ति होस्! अब बलियो होऊ; साहसी होऊ।” जब तिनी मसँग बोले, तब मैले बल पाएँ, र तिनलाई भनेँ, “मेरा प्रभु, मसँग बोल्नुहोस्; किनकि हजुरले मलाई बल दिनुभएको छ।”
शेयर गर्नुहोस्
दानिएल 10 पढ्नुहोस्