YouVersion लोगो
खोज आइकन

कलस्सीहरूलाई पावलको पत्र 4:10

कलस्सीहरूलाई पावलको पत्र 4:10 NERV

अरिस्तार्खसले नमस्कार पठाएका छन्। उनी पनि मसितै कैदमा छन्। अनि बर्णाबासका काकाको छोरा भाइ मर्कूसले पनि नमस्कार भनेका छन्। मर्कूसको विषयमा तिमीलाई निर्देशन दिएकोछु। यदि उनी आए भने उनलाई स्वागत गर्नु।