कलस्सी 4:10
कलस्सी 4:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
मेरा सङ्गी-कैदी, अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्। बारनाबासको भानिज मर्कूसको पनि अभिवादन। तिनको विषयमा तिमीहरूले आदेश पाइसकेका छौ— तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।
शेयर गर्नुहोस्
कलस्सी 4 पढ्नुहोस्कलस्सी 4:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
मेरा सङ्गी-कैदी अरिस्तार्खसले तिमीहरूलाई अभिवादन पठाएका छन्, र मर्कूसले पनि, जो बारनाबासका भाइ पर्छन्। (तिमीहरूले तिनको विषयमा आदेश पाएका छौ, यदि तिनी तिमीहरूकहाँ आए भने तिनलाई स्वागत गर।)
शेयर गर्नुहोस्
कलस्सी 4 पढ्नुहोस्